गुजगुज

Romanized: gujaguj, gujaguja

घाउ, कानेगुजी आदि चिलाउँदाको किसिमले; खसखस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) गुज]

१.
घाउ, कानेगुजी आदि चिलाउँदाको किसिमले; खसखस।
२.
भात छड्किँदाको किसिमले।
३.
गिलो वा सडेको वस्तुको हलचल वा सलबलाहट।

सम्बन्धित शब्दहरू