गुजुगुजु
Romanized: gujuguju
गजगजी, गुजगुजी, गुजगुज, गुदुगुदु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
गजगजी, गुजगुजी, गुजगुज, गुदुगुदु।
२.
छड्किँदा, फिँज काड्दा या यस्तै अन्य कुरा हुँदाको चाल वा ध्वनि।