उपबुज्रुक

Romanized: upabujruk, upabujruka

बुज्रुकमाथि पनि बुज्रुक बन्न खोज्ने तर खँदिलो तर्क र निर्णय दिन नसक्ने व्यक्ति; जान्ने नभए पनि जान्ने हुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उप+बुज्रुक]

1
बुज्रुकमाथि पनि बुज्रुक बन्न खोज्ने तर खँदिलो तर्क र निर्णय दिन नसक्ने व्यक्ति; जान्ने नभए पनि जान्ने हुन चाहने व्यक्ति।

सम्बन्धित शब्दहरू