बुज्रुग

Romanized: bujrug, bujruga

जानेसुनेको; जानिफकार; अनुभवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बुजुग]

१.
जानेसुनेको; जानिफकार; अनुभवी।
२.
समझदार; पाको; वृद्ध।

सम्बन्धित शब्दहरू