उपबुज्रुग्याइँ

Romanized: upabujrugyaaim, upabujrugyaain, upabujrugyain, upabujrugyaim

उपबुज्रुक हुने ढङ्ग; उपबुज्रुकपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उपबुज्रुक+याइँ]

1
उपबुज्रुक हुने ढङ्ग; उपबुज्रुकपन।

सम्बन्धित शब्दहरू