जाँती
Romanized: jaamti, jaanti, janti, jaamtee
जाँती (jaamti) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जाँती(१)
(नाम)
१..
निबुवा, कागती आदिको रस निकाल्न उपयोगी एक साधन।
२..
हे. ओदान।
जाँती(२)
(नाम)
१..
तीन खुट्टा भएको फलामको चुलो; ओदान।
२..
निम्बु वा दारिम पेल्ने मेसिन।