जाँत
Romanized: jaamta, jaamt, jaanta, jamt
आफ्नो गाउँकी मुख्य देवीको प्रत्येक वर्ष गरिने शोभायात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यात्रा]
१.
आफ्नो गाउँकी मुख्य देवीको प्रत्येक वर्ष गरिने शोभायात्रा।
२.
देवयात्रा; जात्रा।
३.
रमाइलो दृश्यादिको ताँती हिँडाउने कार्य; झाँकी।