जाँते
Romanized: jaamte, jaante, jante, jamte
जाँतोजस्तो चाक्लो; बाटुलो आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जाँतो+ए]
१.
जाँतोजस्तो चाक्लो; बाटुलो आकारको।
२.
जाँतो घुमेजस्तो घुम्ने (पिङ आदि)।