खैराँते

Romanized: khairaamte, khairaante, khairante, khairamte

निम्न तहको; तल्लो कक्षाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी खैरात+ए]

१.
निम्न तहको; तल्लो कक्षाको।
२.
असभ्य; अशिष्ट; नसुहाउँदो ।
३.
माग्ने स्वभावको र झुत्रे झाम्रे।
४.
लेनदेन आदिको व्यवहारमा नमिल्ने।

सम्बन्धित शब्दहरू