खैर
Romanized: khair, khaira
कुशल; क्षेम; कुशलमङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुशल; क्षेम; कुशलमङ्गल।
२.
(अव्यय)
'जे भयो भयो, केही फिक्री छैन' भन्ने जनाउन प्रयोग गरिने उद्गार; अस्तु।