खैरे
Romanized: khaire
खैरो रङको (कुकुर आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खैरो+ए]
१.
खैरो रङको (कुकुर आदि)।
२.
काम नलाग्ने; बेकम्मा।