खैरेनी

Romanized: khairenee, khairenii, khaireni

खयरको वन; प्रशस्त खयर भएको वन; खयरघारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खयर+एनी]

१.
खयरको वन; प्रशस्त खयर भएको वन; खयरघारी।
२.
स्थानको नाम।

सम्बन्धित शब्दहरू