खै
Romanized: khai
खै (khai) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खै(१)
(नाम)
१..
कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चा।
२..
कुनै विषयको सोधपुछ; केरकार।
खै(२)
(नाम [प्राकृत खइ])
1.
फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई।
खै(३)
(निपा.[√ खोइ])
1.
विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय। (उदा.- खै, मलाई त थाहा छैन। खै, तेरो चाला त निको छैन है!)।
उदाहरण वाक्य
- खै, मलाई त थाहा छैन। खै, तेरो चाला त निको छैन है!