अडै
Romanized: adai
आज्ञा गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आज्ञा गर्ने व्यक्ति।
२.
एक थर।
३.
प्राचीन उच्च पद; प्रशासक।