अडैया
Romanized: adaiyaa, adaiy, adaiya
आफ्ना कुरामा अडिरहने; अडाहा; अडियल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्+ऐया]
1
आफ्ना कुरामा अडिरहने; अडाहा; अडियल।