अघैया
Romanized: aghaiyaa, aghaiy, aghaiya
अघि पाक्ने धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अघि पाक्ने धान।
२.
घैया।
३.
पानी नलाग्ने पाखाबारीमा रोपिने एक किसिमको धान।