मघैया
Romanized: maghaiyaa, maghaiy, maghaiya
मघैया (maghaiyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मघैया(१)
(नाम [प्राकृत मगही< संस्कृत मगध])
१..
एक असल जातको पान; मगही।
२..
प्राचीन कालमा स्तुति, गाथा आदि गाएर जीवनवृत्ति गर्ने एक जाति।
मघैया(२)
(नाम)
१..
दुसाध जातिको एक थर।
२..
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डोम जातिको एक थर।
३..
नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने धोबी जातिको एक थर।
४..
मुसहर जातिको एक थर।