बकैया
Romanized: bakaiyaa, bakaiy, bakaiya
बाङ्गोटिङ्गो बोट तथा खैरो बोक्रा हुने एक जातको धान; त्यसैको चामल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वक्तिक]
1
बाङ्गोटिङ्गो बोट तथा खैरो बोक्रा हुने एक जातको धान; त्यसैको चामल ।