बटैया

Romanized: bataiyaa, bataiy, bataiya

मोहीले कमाएको जग्गामा उब्जिएको बालीनाली जग्गाधनी र मोहीको बिचमा बाँडेर लिने काम वा प्रथा; अधियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बाँट् + ऐया]

1
मोहीले कमाएको जग्गामा उब्जिएको बालीनाली जग्गाधनी र मोहीको बिचमा बाँडेर लिने काम वा प्रथा; अधियाँ।

सम्बन्धित शब्दहरू