बटैयादार

Romanized: bataiyaadaara, bataiyaadaar, bataiyaadara, bataiyadaara

अर्काको जमिन ठेक्का वा अधियाँमा कमाउने व्यक्ति; बटैयामा कमाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अर्काको जमिन ठेक्का वा अधियाँमा कमाउने व्यक्ति; बटैयामा कमाउने व्यक्ति।

सम्बन्धित शब्दहरू