किरायादार
Romanized: kiraayaadaara, kiraayaadaar, kiraayaadara, kiraayadaara
किरायामा घर, पसल वा अरू कुनै पनि मालमत्ता लिने (व्यक्ति); किरायामा बस्ने; भाडावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
किरायामा घर, पसल वा अरू कुनै पनि मालमत्ता लिने (व्यक्ति); किरायामा बस्ने; भाडावाल।