कैयाँ
Romanized: kaiyaam, kaiyaan, kaiyan, kaiyam
प्रायः व्यापारको काम गर्ने एक वर्ग वा जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रायः व्यापारको काम गर्ने एक वर्ग वा जाति।
२.
धूर्त वा चुइयाँ खालको व्यापारी।