रैयाँ
Romanized: raiyaam, raiyaan, raiyan, raiyam
बालाका छाँटको, बाहिरी भागमा चुच्चो-चुच्चो काँडा निकालिएको, नाडीमा लगाइने चाँदीको बाला। (पश्चिममा प्रायः मगर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बालाका छाँटको, बाहिरी भागमा चुच्चो-चुच्चो काँडा निकालिएको, नाडीमा लगाइने चाँदीको बाला। (पश्चिममा प्रायः मगर जातिका स्त्रीहरूले रैयाँ लगाउने गर्छन्।)
२.
बिधुवीले लगाउने धातुको चुरी।