पैयाँ
Romanized: paiyaam, paiyaan, paiyan, paiyam
पाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पादक]
१.
पाउ।
२.
पाङ्ग्रो।
३.
घोडाको दगुर्ने किसिम; फर्दचालभन्दा कम र कदमचालभन्दा धेरै गतिशील चाल।