उपियाँ

Romanized: upiyaam, upiyaan, upiyan, upiyam

जुम्रा जत्रो फड्केर हिँड्ने प्राणीको रगत चुस्ने किरो; उपिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जुम्रा जत्रो फड्केर हिँड्ने प्राणीको रगत चुस्ने किरो; उपिउँ।

सम्बन्धित शब्दहरू