बियाँ
Romanized: biyaam, biyaan, biyan, biyam
ना. [सं. वीज्य] चामलमा नकुटिई बचेको सग्लो धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. वीज्य] चामलमा नकुटिई बचेको सग्लो धान।