बियाँबियीँ

Romanized: biyaambiyim, biyaambiyin, biyaanbiyim, biyambiyin

बियाँहरूको समूह; बीजहरूको समूह; बिजन; सबै बियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व बियाँ]

1
बियाँहरूको समूह; बीजहरूको समूह; बिजन; सबै बियाँ।

सम्बन्धित शब्दहरू