बियाँलो

Romanized: biyaamlo, biyaanlo, biyanlo, biyamlo

क्रि.वि. [सं. विलम्ब] कुनै कामकुरामा हुने अलमल; अबेर; विलम्ब; ब्याँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [सं. विलम्ब] कुनै कामकुरामा हुने अलमल; अबेर; विलम्ब; ब्याँलो।

सम्बन्धित शब्दहरू