दयाँलो
Romanized: dayaamlo, dayaanlo, dayanlo, dayamlo
धुर्मुलका जस्तै आकारका दाँतीदाँती परेका फुस्रा खस्रा पात हुने, गुहेंलाका जत्रै दाना फल्ने, पाक्दा सेतो हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धुर्मुलका जस्तै आकारका दाँतीदाँती परेका फुस्रा खस्रा पात हुने, गुहेंलाका जत्रै दाना फल्ने, पाक्दा सेतो हुने, एक जातको बोट; सोही बोटको फल।