अधियाँ
Romanized: adhiyaam, adhiyaan, adhiyan, adhiyam
जग्गामा हुने उब्जा मोही र तल्सिङमा आधा आधा गरी बाँड्ने चलन; बटैया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अर्धिक]
1
जग्गामा हुने उब्जा मोही र तल्सिङमा आधा आधा गरी बाँड्ने चलन; बटैया।