डियाँ
Romanized: diyaam, diyaan, diyan, diyam
बस्तुभाउ, गोठमा भएका गाई, भैँसी, भेडा, बाख्रासमेतलाई हेपेर भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बस्तुभाउ, गोठमा भएका गाई, भैँसी, भेडा, बाख्रासमेतलाई हेपेर भनिने शब्द।