पुर्नियाँ
Romanized: purniyaam, purniyaan, purniyan, purniyam
पूर्णिमा तिथि; रातमा भरेली जून हुने दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पूर्णिमा]
1
पूर्णिमा तिथि; रातमा भरेली जून हुने दिन।