वेनियाँ

Romanized: veniyaam, veniyaan, weniyaam, veniyan

धान वा गहुँका बालालाई त्रिकोणाकार वा नाडी आकारमा गाँसेर ढोका, भकारी वा खलियानका खाँबामा बाँधेर झुन्ड्याइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धान वा गहुँका बालालाई त्रिकोणाकार वा नाडी आकारमा गाँसेर ढोका, भकारी वा खलियानका खाँबामा बाँधेर झुन्ड्याइने वस्तु।

सम्बन्धित शब्दहरू