पुरानियाँ
Romanized: puraaniyaam, puraaniyam, puraniyaam, puraaniyaan
धेरै समय पहिलेदेखिको; धेरै पहिलेदेखि चल्दै आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पुरानो +इयाँ]
१.
धेरै समय पहिलेदेखिको; धेरै पहिलेदेखि चल्दै आएको।
२.
अनुभवी; जानिफकार।