पुरानिनु

Romanized: puraaninu, puraninu

पुरानो हुनु; जीर्ण हुनु; थोत्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पुरानो+इ+नु]

1
पुरानो हुनु; जीर्ण हुनु; थोत्रिनु।

सम्बन्धित शब्दहरू