पुरानिया

Romanized: puraaniyaa, puraaniya, puraniyaa, puraaniy

अनुभवी; जानिफकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पुरानो+इया]

१.
अनुभवी; जानिफकार।
२.
धेरै समय पहिलेदेखिको; धेरै पहिलेदेखि चल्दै आएको।

सम्बन्धित शब्दहरू