पुर्बिया
Romanized: purbiyaa, purbiy, purbiya
पूर्व दिशाको; पूर्वतिरको; पूर्वतिर रहने; पूर्वीय; पुर्बेली; पौरस्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पूर्वीय+आ]
१.
पूर्व दिशाको; पूर्वतिरको; पूर्वतिर रहने; पूर्वीय; पुर्बेली; पौरस्त्य।
२.
(नाम)
नेपाल अधिराज्यका ब्राह्मणहरूमध्ये कूर्माञ्चलीय र मैथिलबाहेक अरू ब्राह्मण; नेपाली ब्राह्मणको एक भेद।