पुरिया

Romanized: puriyaa, puriy, puriya

औषधी आदि बेरिएको कागतको सानो पोको; पुडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पुडिया]

1
औषधी आदि बेरिएको कागतको सानो पोको; पुडिया।

सम्बन्धित शब्दहरू