गुरिया
Romanized: guriyaa, guriy, guriya
काठ, काँच, प्लास्टिक आदिका टुक्रालाई माझमा प्वाल पारी धागोमा उनेर चिटिक्क पारी बनाइने गहना (गहनासित जोडिएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी गुडिया]
1
काठ, काँच, प्लास्टिक आदिका टुक्रालाई माझमा प्वाल पारी धागोमा उनेर चिटिक्क पारी बनाइने गहना (गहनासित जोडिएर प्रयुक्त हुने।)।