कुरिया

Romanized: kuriyaa, kuriy, kuriya

अरूको जग्गाजमिनमा घरबास गरी तिरो तिरेर बस्ने रैती; बिर्तावारको जग्गामा घर बनाएर बस्ने मोही (एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कुर्+इया]

१.
अरूको जग्गाजमिनमा घरबास गरी तिरो तिरेर बस्ने रैती; बिर्तावारको जग्गामा घर बनाएर बस्ने मोही (एक प्रकारको बाँधा)।
२.
(विशेषण) कुनै मालमत्ता, जग्गाजमिन आदि कुर्ने (व्यक्ति); कुरुवा।

सम्बन्धित शब्दहरू