पुर्जा

Romanized: purjaa, purj, purja

सानातिना कुराको टिपोट भएको कागत; सानातिना कुरा छोटकरीमा टिपिएको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पुर्ज]

१.
सानातिना कुराको टिपोट भएको कागत; सानातिना कुरा छोटकरीमा टिपिएको कागत।
२.
सानोतिनो चिठ्ठी वा पत्र।
३.
यन्त्र (मेसिन) को कुनै अङ्ग ।
४.
पुर्जी।

सम्बन्धित शब्दहरू