बुर्जा
Romanized: burjaa, burj, burja
घर, महल, किल्ला आदिको माथिल्लो तलामा चारैतिर खुला हुने गरी प्रायः गोलो किसिमले बनाइएको कोठा; धरहरा आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी बुर्जः]
1
घर, महल, किल्ला आदिको माथिल्लो तलामा चारैतिर खुला हुने गरी प्रायः गोलो किसिमले बनाइएको कोठा; धरहरा आदिको माथिल्लो अंश; गुम्बज।