बुर्जाघर

Romanized: burjaaghara, burjaaghar, burjaghar, burjaghara

चारैतिर देखिने गरी बनाइएको अग्लो घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चारैतिर देखिने गरी बनाइएको अग्लो घर।
२.
बुर्जा भएको घर।

सम्बन्धित शब्दहरू