बुरुर्र

Romanized: bururr, bururra

चरा आदि उड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) बुर]

१.
चरा आदि उड्दाको किसिमले।
२.
धुलो वस्तु लगातार उड्दा वा झर्दाको किसिमले; बुर्र।

सम्बन्धित शब्दहरू