घुरुर्र
Romanized: ghururr, ghururra
लगातार घुर्दाको वा घिसार्दाको किसिमले; घुरुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
लगातार घुर्दाको वा घिसार्दाको किसिमले; घुरुरु।