घुरुडो
Romanized: ghurudo
जनै बनाउने धागो कात्न प्रयोग गरिने माथितिर लामो र तल्तिर गोलो, काठको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जनै बनाउने धागो कात्न प्रयोग गरिने माथितिर लामो र तल्तिर गोलो, काठको साधन।
२.
बच्चाहरूले खेल्ने काठको सानो गोलो साधन।
३.
बाँजको फलमा काठको सानो किला ठोकेर बच्चाहरूलाई घुमाउने खेल।