घुरूडी

Romanized: ghuroodi, ghurudee, ghurudii, ghuruudi

घुर्घुरानी; छोटो कदकी पुड्की आइमाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घुर्घुरानी; छोटो कदकी पुड्की आइमाई।
२.
बाँजको फलमा काठको सानो किला ठोकेर बच्चाहरूलाई घुमाउने खेल।

सम्बन्धित शब्दहरू