घुरण

Romanized: ghuran, ghurana

सुँगुर, बङ्गुर आदि कराउँदाको आवाज; घुँघुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुँगुर, बङ्गुर आदि कराउँदाको आवाज; घुँघुर।

सम्बन्धित शब्दहरू