घुर्घुरे

Romanized: ghurghure

भित्र चिसो माटो भएको ठाउँमा माथि माथि खन्ने एक जातको किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घुर्घुर]

1
भित्र चिसो माटो भएको ठाउँमा माथि माथि खन्ने एक जातको किरो।

सम्बन्धित शब्दहरू