घुरघुर

Romanized: ghuraghur, ghuraghura

निदाएका बेला घाँटीबाट शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुर्+अ (द्वि.)]

१.
निदाएका बेला घाँटीबाट शब्द निस्कने गरी।
२.
ढुकुर, परेवा आदि कराउने किसिमले।
३.
मही पार्दा शब्द निस्कने चालसँग।

सम्बन्धित शब्दहरू